• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो इडेन बाल क्लबको अध्यक्षमा रोनिशा


  •    संवाददाता/ बुधबार, असार ०३, २०८३  

  • झापाको बिर्तामाडमा अवस्थित इडेन गार्डेन एजुकेसन फाउन्डेसन विद्यालयमा रहेको उज्यालो इडेन बाल क्लब पुन: गठन गरिएको छ ।

    क्लबले मंगलबार साधारणसभा गर्दै रोनिशा प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    Advertisement

    त्यस्तै उपाध्यक्षमा विजेता सुब्बा, सचिवमा नोसाङ श्रेष्ठ तामाङ, सहसचिवमा आयुष्मा रसाइली र कोषाध्यक्षमा सगुन माझी सर्वसम्मत निर्वाचित भएका बाल क्लबका फोकल पर्सन गीताराम आचार्यले जानकारी दिए ।

    Advertisement

    त्यसैगरी सदस्यहरूमा विकल ओली, आश्रेन श्रेष्ठ, मानिष लिम्बु, स्मृति कडरिया, रिवाज बस्नेत, कुशल बस्नेत, आराध्य न्यौपाने, भूमिका चौधरी, अमृता खतिवडा र मनिषा अधिकारी चयन भएका छन् ।

    विद्यालयका सीईओ महिम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल रहेका थिए ।

    उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले बाल क्लब विद्यार्थीहरूको क्षमता, नेतृत्व र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण संरचना भएको बताउँदै क्लबप्रति अपनत्वको भावना विकास गर्न आग्रह गरेका थिए ।

    त्यस्तै विद्यालयका सह-प्रधानाध्यापक खेमराज शर्माले झापाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लबहरूमध्ये उज्यालो इडेन बाल क्लबलाई उदाहरणीय र अब्बल क्लबका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.