• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा पत्रकारितामा प्रविधिको प्रयोग विषयक तालिम


  •    संवाददाता/ मङ्गलबार, असार ०२, २०८३  

  • झापाको बिर्तामोडमा पत्रकारितामा प्रविधिको प्रयोग विषयक तालिम सम्पन्न भएको छ ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको आयोजनामा प्रविधिले मारेको फड्कोसँगसँगै पत्रकारितामा आफूलाई हिँड्न सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारले खोजमुलक र तथ्यपरक समाचार लेखनमा जोड दिनुपर्ने बताए । नराम्रा टिकाटिप्पणी र भ्युज बढाउने भन्दा पनि मुलधारका मिडियाले सत्य तथ्यमा आधारित रहेर सकारात्मक समाचार लेख्नु पर्ने उनको भनाई थियो ।

    Advertisement

    एआईको प्रयोगले पत्रकारिता पेशालाई कसरी सहज र सरल बनाउँछ भन्ने बारेमा प्रशिक्षक उमाकान्त खनालले सहभागीहरुलाई जानकारी गराएका थिए । उनले पत्रकारितामा एआईको सहयोग लिइए पनि अन्तिम सम्पादक मानव नै हुनुपर्ने बताए ।

    बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव राजन साम्पाङले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.