• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सका प्रिन्सिपलको जन्मदिनमा बालकल्याण आविका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री


  •    संवाददाता/ सोमबार, जेठ २५, २०८३  

  • झापाको बिर्तामोड-५ स्थित न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले आफ्नो जन्मोत्सवको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

    आज एक औपचारिक कार्यक्रमका बीच झापाको अर्जुनधारा-६ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १५ जना विद्यार्थीहरूलाई स्कुल ब्याग, कापी, कलम तथा विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका-२ का वडाध्यक्ष किशोर कुमार पौडेलले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेर बालबालिकाको शिक्षामा योगदान पु¥याउनु अनुकरणीय कार्य भएको बताए । उनले यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै शिक्षा क्षेत्रमा सहयोग र सहकार्यको भावना विकास गर्न मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।

    Advertisement

    सो अवसरमा प्रिन्सिपल हुमागाईंले आफ्नो जन्मोत्सवलाई भड्किलो रूपमा मनाउनुभन्दा बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको बताए । उनले विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढाउने तथा खेलकुद गतिविधिमा समेत प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्रीसँगै खेलकुद सामग्री प्रदान गरिएको उल्लेख गरेका थिए ।

    बालकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक डम्बर यादवले आफ्नो विद्यालयलाई छनोट गरि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिएका थिए ।

    न्युटन्स एजुकेसन एकेडेमीका डाईरेक्टर आशिष प्रसाईं, बिर्तामोड नगर प्याब्सन प्याब्सन सचिव दिपाङ्कर मैनाली, सहकोषध्यक्ष दीपक चम्लागाईं लगायत विद्यार्थी, शिक्षक, शिक्षासेवीहरुकोे उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.