• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्रले गर्यो बिबिए र बिसिएका विद्यार्थीलाई दीक्षित


  •    संवाददाता/ आइतबार, जेठ २४, २०८३  

  • झापाको बिर्तामोड-४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले विद्यार्थीहरुलाई दीक्षित गरेको छ ।

    महाविद्यालयले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच विद्यालयमा बिबिए अध्ययनरत १७ औं ब्याच र बिसिए २१ औं ब्याचका विद्यार्थीहरुलाई दीक्षान्त समारोहमा दीक्षित गरेको हो ।

    Advertisement

    महाविद्यालयका प्राचार्य तथा प्रमुख डा.रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    वि.सं.२०५३ सालमा शिक्षासेवी स्व.गणेशप्रसाद खनालले स्थापना गरेको विद्यालयले बिबिएमा २८ जना र बिसिएका ३७ जना गरी जम्मा ६५ जनालाई दीक्षित गरेको छ ।

    कार्यक्रमको औचित्यमाथि प्रकाश डा.खनालले पारेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, शिक्षक तथा विद्यार्थीहरुले शुभकामनासहित आ-आफ्नो धारणा राखेका थिए ।

    सोही कार्यक्रमकाबीच महाविद्यालयका कर्मचारी अर्थात चालक रामप्रसाद खरेल(राजन)लाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित सम्मानसमेत गरिएको थियो ।

    महाविद्यालयकी सह-प्राचार्य सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.