• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्न माविको व्यवस्थापन समिति अध्यक्षमा न्यौपाने


  •    संवाददाता/ बुधबार, जेठ २०, २०८३  

  • झापाको बिर्तामोड-३ मा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद न्यौपाने चयन भएका छन् ।

    नेपाल सरकारले मौजुदा शिक्षा व्यवस्थामा अध्यादेश जारी गरी गरेको नयाँ व्यवस्था अनुसार २०८१ माघमा गठन भएको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको हो ।

    Advertisement

    व्यवस्थापन समितिको अध्यक्षको पदमा रहेर एक वर्ष सेवा गरेका हरिचरण शिवाकोटी तथा जग्गादाता परिवारबाट सदस्यमा मनोनित एलिसा चौधरीलाई विद्यालय व्यवस्थापन समितिको बैठकबाट धन्यवाद ज्ञापन गर्दै सदस्य न्यौपानेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

    Advertisement

    अध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावक बीचको सम्बन्ध अझ सुमधुर बनाउँदै लैजाने न्यौपानेले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.