• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आइतबार पनि विद्यालय चल्न थालेपछि संघीय मामिलालाई शिक्षा मन्त्रालयको पत्र


  •    संवाददाता/ मङ्गलबार, जेठ १९, २०८३  

  • संघीय सरकारको निर्णयविपरीत धमाधम आइतबार पनि देशभरका विद्यालय सञ्चालन भएपछि शिक्षा मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई गुहारेको खुलेको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले शनिबार र आइतबार विद्यालय बन्द गराउन स्थानीय तहसँग समन्वय तथा सहजीकरण गरिदिन माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको खुलेको हो ।

    Advertisement

    संघीय मामिला मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउनदेखि प्रदेश तथा स्थानीय सरकारसँग समन्वयको काम गर्छ ।

    Advertisement

    यहीकारण शिक्षा मन्त्रालयले जेठ ११ मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वयका लागि आग्रहसहितको परिपत्र दिएको खुलेको छ । उक्त पत्र अहिले सार्वजनिक भएको हो ।

    पत्र ‘विद्यालय सञ्चालनमा एकरूपता कायम गर्ने सम्बन्धमा’ भनेर काटिएको छ । जसमा व्यहोरामा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको निर्णयअनुसार मिति २०८२/१२/२३ गतेदेखि लागु हुनेगरी सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णयमा शैक्षिक संस्था पनि उल्लेख भएकाले उक्त निर्णय देशभरका सम्पूर्ण विद्यालयमा लागु गरी सार्वजनिक बिदामा एकरूपमा कायम गर्न सम्पूर्ण स्थानीय तहलाई समन्वय एवं सहजीकरण गरिदिनहुन यस मन्त्रालयको मिति २०८३/०२/११ (माननीय मन्त्रिस्तर) को निर्णयअनुसार अनुरोध छ ।’

    संघीय सरकारले आइतबारसमेत हप्तामा दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसले पठनपाठन प्रभावित हुने र विद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै विरोध भइरहेको छ । उता धेरैजसो स्थानीय तहले संघीय सरकारको निर्णय उल्लंघन गर्दै आइतबार पनि निर्वाध विद्यालय सञ्चालन गराइरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.