• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी खानेकुरा


  •    संवाददाता/ बुधबार, बैशाख ३०, २०८३  

  • गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि केही खानेकुराले गर्भपतनको जोखिम बढाउन सक्छन् । पोषणविद् केदार नेपालका अनुसार गर्भावस्थाको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आमा र शिशु दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । गर्भवती महिलाहरू खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बच्नुपर्छ ।

    गर्भपतनको जोखिम बढाउने मुख्य खानेकुराहरू यस प्रकार छन् :

    Advertisement

    काँचो वा हरियो मेवा : खासगरी काँचो मेवामा हुने लेटेक्सले पाठेघरमा संकुचन पैदा गर्न सक्छ, जसले गर्भपतनको खतरा बढाउँछ ।

    Advertisement

    नपाकेको मासु र अण्डा : राम्रोसँग नपाकेको मासु, माछा वा अण्डामा लिस्टेरिया वा साल्मोनेला जीवाणुहरू हुन सक्छन्, जसले भ्रूणलाई हानि पुर्‍याउँछ ।

    काँचो दूध र दुग्धजन्य पदार्थ : पास्चुरीकरण नगरिएको दूध वा चिजमा लिस्टेरियाको संक्रमण हुने डर हुन्छ ।

    प्रशोधित मासु : हट डग, डेली मीट वा ससेजहरूमा हानिकारक ब्याक्टेरिया हुन सक्छन् ।

    अत्यधिक क्याफिन : कफी, चिया वा चिसो पेय पदार्थको धेरै सेवनले पनि जोखिम बढाउन सक्छ ।

    अस्वस्थकर आहार : खराब पोषण र मोटोपनाले पनि हर्मोनल असन्तुलन गराई गर्भावस्थामा समस्या ल्याउन सक्छ ।

    विशेष सावधान :

    यी खानेकुराहरूका अलावा धूम्रपान र मदिरा सेवनले पनि गर्भपतनको जोखिम उच्च बनाउँछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.