• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा ७०.४५ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण, ५६ जनाले ल्याए ४ जीपीए


  •    संवाददाता/ मङ्गलबार, बैशाख २९, २०८३  

  • झापामा ७०.४५ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।

    एसईई २०८२ को नतिजा अनुसार जिल्लामा १० हजार ८३० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ हजार ५४२ जना विद्यार्थी ननग्रेडेड भएका हुन् ।

    Advertisement

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७०.४५ रहेको छन् भने २९.५४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।

    Advertisement

    यस वर्ष झापामा ४.०० जीपीए प्राप्त गर्ने १० सामुदायिक विद्यालयबाट १४ जना र २९ संस्थागत विद्यालयबाट ४२ जना विद्यार्थी रहेका छन् । कुल ५६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

    ग्रेड अनुसारको विवरण हेर्दा ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या १ हजार ८११ जना अर्थात ११.७८ प्रतिशत रहेको छ ।

    यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ३ हजार ४२७ जना अर्थात २२.३० प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ५४६ जना अर्थात २३ प्रतिशत, २.४० देखि २.८० जीपीए ल्याउने १ हजार ८५५ जना अर्थात १२ प्रतिशत र २.०० देखि २.४० जीपीए ल्याउने १९१ जना अर्थात १.२५ प्रतिशत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.