• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गहिरो निद्रा कसरी पाउने? यस्ता छन् उपाय


  •    संवाददाता/ आइतबार, बैशाख १३, २०८३  

  • गहिरो निद्रा कसरी पाउने ?

    निद्रा मानव जीवनका लागि अति आवश्यक कुरा हो । जसरी स्वस्थ बन्नका लागि पोषिलो खानपान, व्यायाम र मानसिक सन्तुष्टि लगायतका कुराहरू आवश्यक पर्छन्, त्यसरी नै निद्रा पनि अत्यावश्यक छ ।

    Advertisement

    उमेर अनुसार मानिसलाई निद्राको आवश्यकता पनि फरक-फरक हुने गर्छ । शारीरिक कार्यहरू जस्तै हर्मोनहरूको सन्तुलन, मुटु र रक्तसञ्चार स्वास्थ्यको सुदृढीकरण, मेटाबोलिज्म सुधार र तौल नियन्त्रण गर्ने, सौन्दर्यता बढाई छालामा चमक ल्याउने जस्ता अनेकौँ कार्य निद्राले गर्ने वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइराला बताउँछन् ।

    Advertisement

    कसलाई दैनिक कति निद्राको आवश्यकता पर्छ ?

    सामान्यतया वयस्कहरूका लागि दैनिक ७ देखि ८ घण्टा गुणस्तरीय निद्रा आवश्यक मानिन्छ । स्वस्थ जीवनशैलीका लागि यो समय शरीरलाई आराम दिन र मस्तिष्क सक्रिय राख्न जरुरी छ । उमेर अनुसार निद्राको आवश्यकता फरक पर्छ; नवजात शिशुलाई १४-१७ घण्टा, बालबालिकालाई ९-१२ घण्टा र वृद्धवृद्धालाई ७-८ घण्टा निद्रा आवश्यक हुन सक्छ ।

    उमेर अनुसार आवश्यक निद्रा:

    नवजात शिशु (०-३ महिना): १४ देखि १७ घण्टा

    शिशु (४-१२ महिना): १२ देखि १६ घण्टा

    बालबालिका (१-५ वर्ष): १० देखि १४ घण्टा

    विद्यालय जाने उमेर (६-१३ वर्ष): ९ देखि १२ घण्टा

    किशोरकिशोरी (१४-१७ वर्ष): ८ देखि १० घण्टा

    वयस्क (१८-६४ वर्ष): ७ देखि ९ घण्टा

    वृद्धवृद्धा (६५+वर्ष): ७ देखि ८ घण्टा

    गहिरो निद्राका लागि टिप्स:

    सुत्ने र उठ्ने निश्चित समय बनाउनुहोस् ।

    सुत्नुअघि मोबाइल वा टिभी नहेर्नुहोस् ।

    कोठा शान्त, अध्याँरो र आरामदायी बनाउनुहोस् ।

    नियमित व्यायाम गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.