• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालज्योतिमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


  •    संवाददाता/ बिहिबार, बैशाख १०, २०८३  

  • झापाको भद्रपुर नगरपालिका वडा नं.९ पोकापाडास्थित बालज्योति प्रतिष्ठान अंग्रेजी स्कुलमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण तायलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भद्रपुर-९ का वडाध्यक्ष रामप्रसाद दाहाल रहेका थिए ।

    Advertisement

    कार्यक्रममा विद्यालय स्थापनामा योगदान पुर्‍याउने व्यक्तित्वहरू बद्रीप्रसाद उप्रेती, चुडामणी मैनाली, धनपती उप्रेती, बिष्णुप्रसाद शिवाकोटी र रंगवीर राईलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

    Advertisement

    त्यस्तै उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । उनीहरूमा थप उत्साह र प्रेरणा बढेको अभिभावकहरूले बताएका छन् ।

    स्वागत गित सञ्चालक पवित्रा ओलीले प्रस्तुत गरेको कार्यक्रममा अभिभावक, शिक्षक, सरोकारवाला तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

    विद्यालयका सञ्चालक सरोज पौडेलले विद्यालयको शैक्षिक प्रगति, भावी योजना तथा विद्यार्थीहरूको समग्र विकासका विषयमा जानकारी गराएको कार्यक्रमको सञ्चालन विद्यालयका कार्यकारी प्रमुख लबकुश गौतमले गरेका थिए ।

    वि.सं.२०५७ सालमा स्थापना भएको विद्यालय हाल नयाँ व्यवस्थापनले सम्हालेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.