• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हाम्रो सामुदायिक वन लघु चलचित्र प्रदर्शन, दर्शकबाट आयो उत्कृष्ट प्रतिक्रिया


  •    संवाददाता/ शनिबार, चैत २८, २०८२  

  • शनिबार दिउँसो हलुवागढ सामुदायिक वन अफिस परिसरको माहोल भिन्न थियो । मानिसहरूको जमघट हेर्दा लाग्थ्योकि केही अप्रिय घटना भए जस्तो तर वास्तवमा उक्त भिड अरु केही नभएर रेगन प्रसाईंद्वारा निर्देशित हाम्रो सामुदायिक वन लघु चलचित्र हेर्नेको थियो ।

    झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वनमा छायांकन गरिएको चलचित्र आज एक कार्यक्रमबीच सोही स्थानमा प्रदर्शन गरिएको हो ।

    Advertisement

    हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्रबहादुर तामाङको अध्यक्षतामा भएको प्रदर्शन समारोहको प्रमुख अतिथि अर्जुनधारा-१ का कार्यवाहक वडाध्यक्ष दिनेश घिमिरे रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरे र शनिश्चरे प्रहरी कार्यालयका प्रमुख नवराज केसी लगायतले चलचित्रले वन सम्बन्धि राम्रो सन्देश दिएको प्रतिक्रिया दिएका थिए ।

    उक्त चलचित्र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरिने निर्देशक रेगन प्रसाईंले जानकारी दिए ।

    लोकनाथ ढकालले संयोजन गरेको विशेष प्रदर्शन हेर्न विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

    लेखक कृष्ण अनमोलले चलचित्रका विषयमा प्रष्ट पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सोफिया खड्काले गरेकी थिइन् ।

    कृष्ण अनमोलको पटकथा रहेको चलचित्रको छायांकन तथा सम्पादन ज्ञानेन्द्र कोइराला र तिलक रिजालले गरेका हुन् ।

    अभिषेक प्रसाईं, चक्रबहादुर तामाङ र मनिका आचार्य निर्माता रहेको चलचित्रमा दिलिपकुमार योङहाङ (हिलिहाङ), ज्ञानु कोइराला, उमेश पौडेल, ज्ञानु श्रेष्ठ, तुलविक्रम तामाङ, धनुष महतो, मथुरा तामाङ, मनिका आचार्य, चक्रबहादुर तामाङ, गोपी पौडेल (झापाली टुपी), रमा भट्टराई, सुदिप खवास, सुलभ तामाङ, नरेन्द्र उप्रेती, दिपक थेगिम, सुमन इक्रास, लोकनाथ ढकाल, अनिता अधिकारी आचार्य, टङ्क बराल, महेन्द्र आचार्य, गोपाल खड्का र खुसी विश्वकर्मा लगायतको भुमिका रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    उठ्नेबित्तिकै के खाने, के नखाने?
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.