• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हाम्रो सामुदायिक वन लघु चलचित्र चैत २८ गते प्रदर्शन हुने


  •    संवाददाता/ शुक्रबार, चैत १३, २०८२  

  • रेगन प्रसाईंद्वारा निर्देशित हाम्रो सामुदायिक वन लघु चलचित्र आगामी चैत २८ गते प्रदर्शन हुने भएको छ ।

    झापाको अर्जुनधारा-१ स्थित हलुवागढ सामुदायिक वनमा छायांकन गरिएको भिडियो सोही स्थानमा प्रदर्शन गरिने निर्देशक रेगन प्रसाईंले जानकारी दिए ।

    Advertisement

    उक्त चलचित्र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरिने निर्देशक प्रसाईंले बताए ।

    Advertisement

    लघु चलचित्रमा वन सम्बन्धि विषय प्रस्तुत गरिएको हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्रबहादुर तामाङले जानकारी दिए ।

    कृष्ण अनमोलको कथा रहेको चलचित्रको छायांकन तथा सम्पादन ज्ञानेन्द्र कोइराला र तिलक रिजालले गरेका हुन् ।

    अभिषेक प्रसाईं, चक्रबहादुर तामाङ र मनिका आचार्य निर्माता रहेको चलचित्रमा दिलिपकुमार योङहाङ (हिलिहाङ), ज्ञानु कोइराला, उमेश पौडेल, ज्ञानु श्रेष्ठ, कुलविक्रम तामाङ, धनुष महतो, मथुरा तामाङ, मनिका आचार्य, चक्रबहादुर तामाङ, गोपी पौडेल (झापाली टुपी), रमा भट्टराई, सुदिप खवास, सुलभ तामाङ, नरेन्द्र उप्रेती, दिपक थेगिम, सुमन इक्रास, लोकनाथ ढकाल, अनिता अधिकारी आचार्य, टङ्क बराल, महेन्द्र आचार्य, गोपाल खड्का र खुसी विश्वकर्मा लगायतको भुमिका रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.