• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुपरत्नमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थी पुरस्कृत


  •    संवाददाता/ बुधबार, चैत ०४, २०८२  

  • झापाको अर्जुनधारा नगरपालिका-७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा मंगलबार विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

    विद्यालयकी प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिकी सदस्य सचिव नम्रता गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा गत शैक्षिक वर्ष २०८१ का कक्षा नर्सरीदेखि कक्षा-९ सम्मका प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी, गत शैक्षिक वर्ष २०८१ का एसईई परीक्षामा उत्र्तीण हुन सफल विद्यालयका उत्कृष्ट १० जना विद्यार्थी र विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    Advertisement

    जसअनुसार गत शैक्षिक वर्ष २०८१ का एसईई परीक्षामा उत्र्तीण हुन सफल विद्यार्थी क्रिस्टिना चौहन, प्रास्ना भट्टराई, अमिसा घिमिरे, प्रीन्सा रिजाल, धीरज गिरी, विश्वास कार्की, रोजिना भारती, निर्जला गिरी, अनमोल गिरी र प्रतीक्षा लुँइटेल रहेका छन् ।

    Advertisement

    त्यसैगरी उत्कृष्ट विद्यालय सभा सम्बन्धी गतिविधितर्फ कक्षा-५ ‘ए’, उत्कृष्ट हस्तलेखन अन्र्तगत कक्षा-६ र ७ तर्फ सुरज प्रधान, कक्षा-४ र ५तर्फ रोमन अधिकारी र कक्षा-२ र ३तर्फ ग्रेस श्रेष्ठ र दीपशिखा कार्की, सरसफाइ तर्फ इसाराङ घले कक्षा-३ ‘ए’, आरुस कालीकोटे कक्षा-२ ‘ए’ र साहना ढुंगाना कक्षा-१ ‘ए’, उत्कृष्ट स्वयंसेवक पुरस्कार कक्षा-९ का आयुष चापागाईं र कैलाश कार्की पुरस्कृत भएका छन् ।

    सोही कार्यक्रममा विद्यार्थीका अभिभावकहरुलाई लक्षित गरि म्युजिकल चेयर र बेलुन फुटाउने खेल सञ्चालनसँगै प्रथम, द्वितीय र तृतीय हुने अभिभावकलाई पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक गिरीसँगै विद्यालयका इञ्चार्ज जीवन लिम्बू, संयोजक सन्तोष राई लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको कार्यक्रममा प्रधानाध्यापक गिरीले विद्यालयको वर्तमान गतिविध एवम् भावी रणनीति बारे जानकारी गराएकी थिइन् ।

    शिक्षक नारायण पोख्रेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक प्रज्वल भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.