प्रतिनिधिसभा चुनावअन्तर्गत बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ ।
केही क्षेत्रमा गएरातिदेखि मतगणना सुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना सुरु हुँदैछ ।
हालसम्म २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० क्षेत्रमा अग्रता लिएको छ ।
Advertisement







