• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा-४ का मतदाता भन्छन्: आफूहरुले खोजेको जस्तो उम्मेदवार बल्ल पायौं


  •    संवाददाता/ आइतबार, फागुन ०३, २०८२  

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट झापा क्षेत्र नं.४ बाट उम्मेदवार बनेका भक्तिप्रसाद सिटौला भोट माग्न गाउँ-गाउँमा पुग्दा मतदाताहरु निकै उत्साहित देखिएका छन् ।

    झापा निर्वाचन क्षेत्र नं.४ अन्तर्गत शिवगञ्ज, लालपानी, वैंक डाँडा, शरणामतीका विभिन्न टोलमा आइतबार घरदैलोमा पुग्दा मतदाताले आफूहरुले खोजेको जस्तो उम्मेदवार बल्ल पाएको प्रतिक्रिया दिएका थिए ।

    Advertisement

    मतदाताले उम्मेदवार सिटौलालाई अँकमाल गर्दै पछिल्लो समय विदेशी शक्ति हावी भइरहेको बताउँदै राष्ट्र र हिन्दु धर्म बचाउन राप्रपा जस्तो राष्ट्रवादी पार्टी देशको हितका लागि आवश्यक रहेको बताएका थिए ।

    Advertisement

    शालिन तथा जनताका सुखदुःखमा भिजेका सिटौलाले यसअघि कोशी प्रदेशको मन्त्री बनेको छोटो समयमै उल्लेखनीय कामहरु गरेका थिए ।

    यसैबीच शिवसताक्षी नगरपालिका वडा नं.५ मा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले आफू खोक्रो भाषण गरेर जनतालाई झुक्याउने उम्मेदवार भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएको प्रतिक्रिया दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.