• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रथम गुरुभक्त न्यौपाने मेमोरियल नकआउट फुटबल प्रतियोगिता आजदेखि, ९ गते फाइनल


  •    संवाददाता/ आइतबार, फागुन ०३, २०८२  

  • झापाको बिर्तामोडमा प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।

    बिर्तामोड-४ मा अवस्थित कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा आजदेखि प्रतियोगिताको आयोजना गरिएको स्कुलका संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले जानकारी दिए ।

    Advertisement

    उनले विद्यालयका संस्थापक तथा निर्देशक शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व गुरुभक्त न्यौपानेको स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । विद्यार्थीहरू भित्र रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्न र विद्यार्थीहरूलाई मानसिक तथा स्वस्थ राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको डाक्टर न्यौपानेले बताए ।

    Advertisement

    उनले प्रथमपटक आयोजना गरिएको यस प्रतियोगितामा यतावन नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जनाउने जानकारी दिए । आगामी दिनमा यस कार्यक्रमलाई बृहत बनाउँदै झापा जिल्लाभरिका स्कुलहरूलाई समेट्ने योजना समेत बनाएको विद्यालयले जनाएको छ ।

    विजेता विद्यालयले आकर्षक ट्रफी सहित नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने विद्यालयले नगद ६००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै तेस्रो हुने विद्यालयले नगद ४,५०० ट्रफी मेटल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक दिपक सिटौलाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.