• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लायन्स क्लब अफ धाइजन चारआलीद्वारा अभिभावकत्व ग्रहण, अनुपलाई नि:शुल्क पढाउने घोषणा


  •    संवाददाता/ बिहिबार, माघ १६, २०८२  

  • लायन्स क्लब अफ धाइजन चारआलीले एक विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म नि:शुल्क पढाउने घोषणा गरेको छ ।

    क्लबले मेचीनगर नगरपालिका वडा नं.१२ निवासी अनुप धिमाललाई कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गरेको हो ।

    Advertisement

    मेचीनगर-१२ सहरेडाँगीमा अवस्थित श्री सरस्वती बालकल्याण माविमा कक्षा २ मा अध्ययनरत धिमाललाई आउने शैक्षिक सत्रदेखि कक्षा १२ सम्म लाग्ने विद्यालयको शुल्क, स्टेशनरी तथा ड्रेसको खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरियाले जानकारी दिए । चिमरियाको जन्मदिनको अवसर पारेर क्लबले धिमालको अभिभावकत्व ग्रहण गरेको हो ।

    Advertisement

    लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१२ का वडाध्यक्ष मधुसुदन निरौला, लायन्स क्लब अफ इन्टरनेशलनल डिस्ट्रिक्ट ३२५ सीका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लिला चिमरिया, मनोज बस्नेत, एरिया चिफ साजन थापा, रिजन चेयर पर्सन पार्वता गिरी, जोन चेयर पर्सन जगन्नाथ भट्टराई, विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरे, लायन्सका पदाधिकारी तथा सदस्य लगायतको सहभागीता रहेको थियो ।

    डिष्ट्रिक्ट हरिप्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन आइपीपी टीकाराम रिजालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.