कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ ।
शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ भने यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।
Advertisement
कुन दिन कुन परीक्षा हेर्नुहोस् तालिका








