• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रतिनिधिसभा निर्वाचन: झापामा ९० जनाले गराए उम्मेदवारी दर्ता


  •    संवाददाता/ मङ्गलबार, माघ ०७, २०८२  

  • आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । झापामा विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

    Advertisement

    झापा निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

    Advertisement

    १)राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी
    २)मंगोल नेशनल अर्गनाइजेशन – सन्तोष तामाङ
    ३)श्रम संस्कृतिक पार्टी – केवलराम राई
    ४)नेपाल कम्युनिस्ट पार्टी एमाले – रामचन्द्र उप्रेती
    ५)नेपाली कम्युनिस्ट पार्टी – अशेष घिमिरे
    ६)उज्यालो नेपाल पार्टी – नरेशकुमार लावती
    ७)राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की
    ८) नेपाली कांग्रेस – केशवराज पाण्डे
    ९) स्वतन्त्र उम्मेदवार – दुर्गाबहादुर साँवा लिम्बू
    १०)स्वतन्त्र उम्मेदवार – गणेशकुमार खरेल
    ११) नेपाल जनमुक्ति पार्टी – खान्द्रु कुरुवा
    १२) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – मनबहादुर साँवा लिम्बू
    १३) जनता समाजवादी पार्टी – रमा मेचे
    १४) नेपाल मजदुर किसान पार्टी – हिरणकुमार भट्टराई
    १५) नेपाल सदभावना पार्टी – ओलिन राजवंशी

    झापा निर्वाचन क्षेत्र नं.२ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

    १ )राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल
    २ )राष्ट्रिय स्वतन्त्र पार्टी- इन्दिरा राना मगर
    ३) मंगोल नेशनल अर्गनाइजेशन – अकलबहादुर तामाङ
    ४) नेपाल मजदुर किसान पार्टी – चन्द्रकुमारी गारु
    ५) जनता समाजवादी पार्टी – तिलबहादुर राई
    ६ )श्रम संस्कृति पार्टी – केशवबहादुर भण्डारी
    ७) नेकपा एमाले – देवराज घिमिरे
    ८) नेपाली कम्युनिस्ट पार्टी – धर्मशिला चापागाई
    ९) नेपाली कांग्रेस – सरिता प्रसाई
    १०) उज्यालो नेपाल पार्टी – चुडा कर्ण बेघा
    ११) नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)- श्रीप्रसाद सिटौला
    १२) स्वतन्त्र उम्मेदवार – पुण्यप्रसाद आचार्य
    १३) स्वतन्त्र उम्मेदवार – युवराज संग्रौला
    १४) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – अमृता लावती
    १५) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – अर्जुनकुमार पाण्डे
    १६) स्वतन्त्र उम्मेदवार – रमेशकुमार कार्की
    १७) जनमत पार्टी – रमेशकुमार राजवंशी
    १८)नेपाल जनमुक्ति पार्टी – मानबहादुर पुलामी मगर

    झापा निर्वाचन क्षेत्र नं.३ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

    १)राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक
    २)नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु (महिला)
    ३)राप्रपा – राजेन्द्र लिङ्देन
    ४)जनमत पार्टी – हर्षलाल राजवंशी
    ५)मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ
    ६)श्रम संस्कृति पार्टी – दिपक तिम्सिना
    ७) नेकपा एमाले – हरि राजवंशी
    ८) नेपाली कांग्रेस – राजेन्द्रकुमार घिमिरे
    ९) नेपाली कम्युनिस्ट पार्टी – डिल्लीराम घिमिरे
    १०)जसपा – बिनिताकुमारी राजवंशी
    ११)स्वतन्त्र – मानबहादुर संग्रौला
    १२)उज्यालो नेपाल पार्टी – श्यामकृष्ण पाठक
    १३)संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा
    १४)जसपा नेपाल – कर्णलाल राजवंशी
    १५)स्वतन्त्र – अभय राजवंशी
    १६)नेशनल रिपब्लिक नेपाल – जयन मगर
    १७)नेकपा (माओवादी बिप्लब) – सन्तोष कट्वाल

    झापा निर्वाचन क्षेत्र नं.४ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

    १)राष्ट्रिय प्रजातन्त्र पार्टी – भक्तिप्रसाद सिटौला
    २)राष्ट्रिय स्वतन्त्र पार्टी – शम्भुप्रसाद ढकाल
    ३)मंगोल नेशनल अर्गनाइजेशन – दिलिप धिमाल
    ४) नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)- टेकबहादुर अधिकारी
    ५)श्रम संस्कृति पार्टी – अमृतादेवी राई
    ६)नेपाल .कम्युनिस्ट पार्टी (एमाले)- लालप्रसाद साँवा लिम्बू
    ७) नेपाली कम्युनिस्ट पार्टी – पुरुषोतम चुडाल
    ८)नेपाली कांग्रेस – देउकुमार थेवे
    ९)संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – किरण लिम्बू लिङदेन
    १०) उज्यालो नेपाल पार्टी – सन्तोष तामाङ
    ११) नेपाल कम्युनिस्ट पार्टी (माओवादी)- ताराबहादुर थापा
    १२) नेपाल मजदुर किसान पार्टी – तुलसी लक्ष्मी दुमरु
    १३)स्वतन्त्र उम्मेदवार – साजन माझी
    १४) जनता समाजवादी पार्टी – पल्टन ताजपुरिया
    १५) जनमत पार्टी – लोश्रो हेमरम
    १६) राष्ट्रिय मुक्ति पार्टी – त्रिनारायण राजवंशी

    झापा निर्वाचन क्षेत्र नं.५ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

    १) राष्ट्रिय मुक्ति पार्टी – अमृत रसाइली
    २) जनमत पार्टी – अमृतलाल महतो
    ३) नेकपा एमाले – केपी शर्मा ओली
    ४) पिपुल फर्स्ट पार्टी – धर्मराज गुरागाँई
    ५) नेपाल जनमुक्ति पार्टी – पदमबहादुर जवेगु
    ६) स्वतन्त्र उम्मेदवार – प्रकाश नेपाल
    ७) नेपाली कांग्रेस – मंधरा चिमरिया
    ८) स्वतन्त्र उम्मेदवार – मातृका भट्टराई
    ९) नेपाली कम्युनिस्ट पार्टी – रञ्जित तामाङ
    १०) राष्ट्रिय प्रजातन्त्र पार्टी – लक्ष्मीप्रसाद संग्रौला
    ११) राष्ट्रिय स्वतन्त्र पार्टी – बालेन्द्र शाह
    १२) स्वतन्त्र उम्मेदवार – शोभा भण्डारी
    १३) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – सञ्जय राई
    १४) राष्ट्रिय परिवर्तन पार्टी – सविन राई
    १५) मंगोल नेशनल अर्गनाइजेसन – सानबहादुर मेचे
    १६) स्वतन्त्र उम्मेदवार – अर्जुन सापकोटा
    १७)स्वतन्त्र उम्मेदवार –खेमनाथ शिवाकोटी
    १८) स्वतन्त्र उम्मेदवार – डम्बर शाह
    १९) जनता समाजवादी पार्टी – धिरेन सुब्बा
    २०)स्वतन्त्र उम्मेदवार – पुष्कर खतिवडा
    २१)स्वतन्त्र उम्मेदवार – प्रकाश नेपाल
    २२)स्वतन्त्र उम्मेदवार – रन्जना गौतम
    २३) स्वतन्त्र उम्मेदवार – विपुल गुरागाँई
    २४) श्रम संस्कृति पार्टी – समिर तामाङ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.