• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा माविका २०६३ साल एसएलसी ब्याचका विद्यार्थीद्वारा पुनर्मिलन कार्यक्रमसहित गुरुलाई सम्मान


  •    संवाददाता/ शनिबार, माघ ०४, २०८२  

  • झापाको बिर्तामोड-९ गरामनीस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययन गरी २०६३ सालमा प्रवेशीका परीक्षा एसएलसी उत्तीर्ण गरी विद्यालय छोडेका विद्यार्थीहरूको ब्याचले विद्यार्थी पुनर्मिलन कार्यक्रम तथा गुरुहरूलाई सम्मान गरेको छ ।

    झापाको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा आयोजित कार्यक्रमका बीच करिब एक दर्जन तत्कालीन शिक्षकहरूलाई सम्मान गरेका हुन् ।

    Advertisement

    विद्यार्थी पुनर्मिलन तथा शिक्षक सम्मानका साथ वनभोज कार्यक्रममा सम्मानित हुनुहुने तत्कालीन शिक्षकहरू कृष्णप्रसाद पाठक, धर्मेन्द्र भट्टराई, निरतलाल राजवंशी, नारायण तिम्सिना, खिलप्रसाद शिवाकोटी, रामप्रसाद अधिकारी, कुमार खरेल, डिल्लीराम प्रसाईं, खेमबहादुर बस्नेत, लालबहादुर कार्की र देवीप्रसाद पराजुली लगायत रहेका छन् ।

    Advertisement

    सम्मान कार्यक्रममा शिक्षकहरू धर्मेन्द्र भट्टराई, कृष्णप्रसाद पाठक, रामप्रसाद अधिकारी र खिलप्रसाद शिवाकोटी लगायतले पुनर्मिलन कार्यक्रमको आयोजना गरेर शिक्षकलाई समेत सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

    शिक्षक र विद्यार्थीहरूले संयुक्त नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा एक आपसमा भलाकुसारी साथै विगतका यादहरु साटासाट गर्दै आफ्नो विद्यालय जीवनका अनुभवहरू एकअर्कामा आदानप्रदान समेत गरेका थिए ।

    यसैबीच २०६३ सालको ब्याचले विद्यालयको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले पूर्व विद्यार्थी समाज समेत गठन गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.