• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालोमा कमल र एलिना


  •    संवाददाता/ बिहिबार, चैत ०५, २०७७  

  • ५ चैत, बिर्तामोड ।  बिर्तामोड ९ मा उज्यालो चिन्तन चौतारी होटल एण्ड रिसोर्टले संगीतप्रेमीहरुका लागि युवा गायकलाई भित्राउने भएको छ । गायक कमल खत्री र गायिका एलिना चौहान लाई चैत ६ गते शुक्रबार एउटै स्टेजमा उतारिने भएको हो।कोरोना बाट थलिएको पर्यटन क्षेत्रलाई उठाउन रिसोर्टले विभिन्न कार्यक्रम गर्दै आएको संचालक प्रकाश बुढाथोकीले बताए। रिसोर्टले यश अघि २०२१को नयाँ वर्षमा लिजार्ड ब्यान्डलाई ल्याएको सो रिसोर्टले माघ ९ गते आस्था राउत , भ्यालेन्टाइन डेमा दिपक लिम्बूलाई बोलाएर मनोरंजन दिलाएको थियो ।

    उनले आफूले राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरुलाई पनि प्राथमिकता दिएको जानकारी दिए ।‘व्यावसायिक , सामाजिक र मनोरंजनसँगै कलाकारको कलालाई सम्मान गरेका छौं’उनले भने ,‘राम्रो प्रतिभा भएका स्थानीय कलाकारहरुलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । युवा पुस्तामा लोकप्रिय कलाकारलाई स्थानीय क्षेत्रको व्यावसायिक तथा पर्यटनको क्षेत्रमा टेवा पुग्ने संचालक बिन्दा बुढाथोकीले बताईन।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.