• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, ११०० भन्दा बढी विद्यार्थी सहभागी रहने


  •    संवाददाता/ मङ्गलबार, पुष २९, २०८२  

  • झापाको हल्दीबारी गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

    विद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

    Advertisement

    प्रतियोगिताको उद्घाटन १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक सन्तकुमार थापाको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    Advertisement

    उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ‘महेन्द्र’, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, हल्दीबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    हल्दीबारी-१ का अध्यक्ष देवीबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण जनजागृति माविका शिक्षक झमक तिम्सिनाले गरेका थिए ।

    उक्त प्रतियोगितामा हल्दीबारी गाउँपालिका भित्रका १३ वटा विद्यालय सहभागी छन् । आयोजक समितिका अनुसार प्रतियोगितामा करिब १२०० जना छात्र-छात्राको सहभागिता रहनेछ । खेलाडीले २२ वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ५४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजयी खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने समग्र प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालयलाई विशेष ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.