• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मी-अमिर स्मृती अक्षय कोषद्वारा कालिका आविका विद्यार्थीलाई जुत्ता र मोजा


  •    संवाददाता/ शुक्रबार, पुष १८, २०८२  

  • झापाको मेचीनगर-१२ कालिझोडामा अवस्थित कालिका आधारभूत विद्यालका १२० जना विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरिएको छ ।

    कालिझोडा निवासी स्वर्गीय पिता लक्ष्मीप्रसाद दाहाल र वहाँकै माहिला सुपुत्र स्वर्गीय अमिरप्रसाद (भोजराज) दाहालको स्मृतीमा स्थापना गरिएको लक्ष्मी अमिर स्मृती अक्षय कोषद्वारा ११ औ वार्षिक पुण्य तिथिको अवसरमा जुत्ता र मोजा वितरण गरिएको हो ।

    Advertisement

    सोही अवसरका बीच सर्वोत्कृस्ट विद्यार्थी, सर्वोत्कृस्ट शिक्षक, सर्वोत्कृस्ट शिक्षिका र सर्वोत्कृस्ट विद्यालय व्यवस्थापन समिति सदस्यलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

    Advertisement

    मेचिनगर-१२ का वडाध्यक्ष मधुसुधन निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्जुनधारा-१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुनुवार, प्रधानाध्यापक बालक बन्धु रिजाल, कोषका संस्थापक श्रीमती संरक्षक जानुका देवी दाहाल, छोरा गोविन्द दाहाल, छोरा रेवत दाहाल, बुहारीहरु क्रमश: सीता दाहाल, जुनु दाहाल, छोरीहरु निर्मला भण्डारी, भिमा खतिवडा र राधा सुवेदी, ज्वाइँहरु पुष्प भण्डारी, कमल खतिवडा, विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

    अक्षयकोष संरक्षक गोविन्द दाहालले लक्ष्मी अमिर स्मृती अक्षय कोषलाई लक्ष्मी अमिर स्मृती प्रतिष्ठानको रुपमा स्थापित गर्दै अक्षय कोषलाई प्रतिष्ठान अन्तर्गत राखेर लैजाने र प्रस्तावित प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा कार्य गर्दै समाजसेवाकै क्षेत्रमा परिवारका सदस्यहरुसहित समाजका सामाजिक व्यक्तित्वहरु समेत अटाउन सक्ने संस्थाको रुपमा स्थापित गरिने लक्ष्य रहेको जानकारी दिए ।

    अक्षयकोष दाता सदस्य रेवत दाहालले संस्थालाई वैधानिकता दिने कार्य अगाडि बढिरहेको जानकारी गराउनुका साथै संस्थाको औचित्य र महत्व बारेमा प्रस्ट पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.