• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बजमाविमा ट्राफिक जनचेतना कार्यक्रम


  •    संवाददाता/ शनिबार, पुष १२, २०८२  

  • बलभद्र जनता माध्यमिक विद्यालयमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    बजमावि पूर्व विद्यार्थी समाजको वार्षिक साधारणसभाबाट नवगठित कार्यसमितिको पहिलो कार्यक्रम अन्तर्गत “हाम्रो शिक्षाको आधार हाम्रै बजमाबी” भन्ने मूल नारासहित शुक्रबार विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

    Advertisement

    कार्यक्रममा ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी विषयमा ट्राफिक प्रहरी इन्चार्जबाट प्रभावकारी सचेतना कक्षा सञ्चालन गरिएको पूर्व विद्यार्थी समाजका संस्थापक सदस्य एवम पूर्व सचिव रेवत दाहालले जानकारी दिए ।

    Advertisement

    संस्थाका अध्यक्ष नेत्र घिमिरेको अध्यक्षता भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा पूर्व विद्यार्थी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    ट्राफिक प्रहरी इन्चार्जले सवारी दुर्घटनामा विशेषगरी युवा(युवतीहरू बढी पीडित हुने यथार्थ तथ्यहरू प्रस्तुत गर्नुका साथै हेल्मेटको प्रयोग, ट्राफिक नियमको पालना, गति नियन्त्रण र लापरवाहीले निम्त्याउने जोखिमबारे स्पष्ट जानकारी दिएका थिए ।

    विद्यार्थीहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएको कार्यक्रमको सञ्चालन सचिव हरि घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.