• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुढाथोकीको नाम सिफारिस भएपछि इलाम कांग्रेसमा तरङ्ग


  •    संवाददाता/ मङ्गलबार, पुष ०१, २०८२  

  • जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले फागुन २१ गतेलाई तह गरेको प्रतिनिधि सभाको निर्वाचनको चहलपहल सुरु भएको छ । चुनाव नजिकिदै जाँदा विभिन्न राजनीतिक दलहरु मतदाता फकाउन गाउँ-गाउँ पुग्नेदेखि लिएर उम्मेदवार सिफारीस गर्न लागि परेका छन् ।

    यसैक्रम इलाम क्षेत्र नं.१ बाट जुझारु युवा नगेन्द्र बुढाथोकीको नाम समेत आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट सिफारिस भएसँगै इलाममा बेग्लै तरङ्ग ल्याएको छ भन्दा फरक नपर्ला ।

    Advertisement

    पछिल्लो समय युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नपर्छ भन्ने माग सर्वत्र उठिरहँदा बुढाथोकीको नाम सिफारिसस भएपछि स्थानीय युवाहरु उनलाई उम्मेवार सिफारिस मात्र होइन उम्मेदवार नै बनाउन पार्टीलाई दबाब दिन थालेका छन् ।

    Advertisement

    इलामको सूर्योदय नगरपालिका वडा नं.१० मा जन्मेका बुढाथोकी पार्टीमा भने वि.सं.२०५९ सालदेखि निरन्तर रुपमा सक्रिय रुपमा लागेका हुन् । बुढाथोकी क्षेत्रीय प्रतिनिधि हुँदै पार्टीमा विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव रहेको छ ।

    सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका बुढाथोकी गाउँ-घरमा आपतविपत परेको समयमा सधैँ अग्रसर भएर लागिपर्ने गरेका छन् । दिनदु:खीको असल सारथीको रुपमा परिचित उनी गाउँमा कोही बिरामी हुँदा पैसाको अभाव भएर हस्पिटलसम्म पुग्ने अवस्था नभएकालाई हस्पिटलसम्म पुर्‍याउनदेखि लिएर डिस्चार्ज गरेर घरसम्म ल्याउन पछि नपर्ने उनको स्वभाव रहेको छ ।

    उनको सक्रियतामा केही समय अघि मात्र मालिममा रहेको सिद्धिघाटको पुन:निर्माणदेखि विभिन्न विद्यालयमा रङ्गरोकन, खेलकूद सामाग्री वितरण समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.