• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका प्लम्बिङ्ग मजदुर संगठित


  •    संवाददाता/ सोमबार, चैत ०२, २०७७  

  • २ चैत, बिर्तामोड । जिल्लाभरि छरिएर रहेका प्लम्बर मजदुरहरुलाई एकत्रित गरी पेशागत हकहितका लागि उनीहरु संगठनमा आवद्ध भएका हुन् । जिल्लाभरिका प्लम्बर मजदुरहरुको सोमबार बिर्तामोडमा भएको भेलाले नेपाल प्लम्बर मजदुर संघ झापा गठन गरेको हो । दिपेश धिमालको अध्यक्षतामा गठित संस्थाको तदर्थ समितिको उपाध्यक्षमा लोकबहादुर तामाङ, सचिव प्रेम आचार्य , कोषाध्यक्ष शेरबहादुर भुजेल तथा सदस्यहरुमा टीकाराम काफ्ले , घनश्याम बराल , हस्तबहादुर श्रेष्ठ , दिपेन्द्र नेपाल र बहादुर लामा रहेका छन् । त्यस्तै भेलाले संस्थालाई आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन मोहन राजवंशी संयोजक तथा रोमन अधिकारी र सचिन राई सदस्य रहेको तीन सदस्यीय विधान निर्माण समिति गठन गरेको छ । त्यस्तै हेम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ । जसको सदस्यहरुमा रमेश नेपाल , इन्द्रसिंह राजवंशी , परमेश्वर शाह र अम्बरबहादुर खुलाल रहेका छन् ।

    अरु पेशाकर्मीहरु संगठित भएपनि प्लम्बर मजदुरहरु एक हुन सकेका थिएनन् । विगतदेखि संगठनको खाँचो औंल्याइएपनि सबैलाई एक ठाउँमा भेला गराउन नसक्दा गठनमा ढिलाइ भएको अध्यक्ष धिमालले बताए । उनले पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै पेशा निर्वाह गर्नेक्रममा विभिन्न समस्या आउने गरेकाले संगठित बन्नैपर्ने अबस्था सिर्जना भएको बताए । ज्येष्ठ प्लम्बर दिलिप धिमालको अध्यक्षतामा भएको भेलामा प्लम्बर व्यवसायीहरु श्याम श्रीवास्तव,सुदीप नेपाल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , इजलास दैनिकका सम्पादक प्रदीप परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । रोमन अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन रमेश नेपालले गरेका थिए । झापामा ५ सयको हाराहारीमा प्लम्बर मजदुरहरु रहेको अनुमान गरिएको छ । बिर्तामोडमा मात्र सयजना रहेको जनाइएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.