• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सारेगम प लिटल च्याम्समा न्युटन्सका संस्कार सापकोटा सेकेण्ड रनरअप


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १०, २०८२  

  • झापाको बिर्तामोड निवासी संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् ।

    काठमाडौँमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनी दोस्रो स्थानमा रहेका हुन् ।

    Advertisement

    बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार हाल न्युटन्स एजुकेशन एकेडेमीमा कक्षा ८ का विद्यार्थी हुन् ।

    Advertisement

    देशभरका प्रतिभाशाली बाल कलाकारहरूबीच भएको प्रतियोगिताको सबै राउन्ड पार गर्दै फाइनलमा प्रवेश गरेका संस्कारले फाइनल राउन्डमा गुलाम अलीको स्वरमा रहेको ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ’ गीत उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्दै उनलाई सेकेण्ड रनरअपको उपाधि दिलाएको हो ।

    यस उपाधिसँगै संस्कारले नगद तीन लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र, काठमाडौँस्थित मिडभ्याली कलेजमा प्लस टु सम्मको पूर्ण छात्रवृत्ति र दुई वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पनि प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.