• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगर पार्टी कार्यालयमा एमालेको साइन बाेर्ड


  •    संवाददाता/ बिहिबार, फागुन २७, २०७७  

  • बिर्तामोड। नेकपा एमालेको बिर्तामोडस्थित नगर पार्टी कार्यालयमा एमालेको साइन बाेर्ड राखिएको छ ।

    आज बिहान आयोजित कार्यक्रमका बीच नेकपा लेखिएको बाेर्ड हटाएर एमालेकाे बाेर्ड राखिएको हो ।

    Advertisement

    एमाले नगर अध्यक्ष ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यकमपछि नेकपा लेखिएको बोर्ड हटाएर एमाले लेखिएको बोर्ड राखिएको छ। बोर्ड राख्नु अघि बोल्दै अध्यक्ष प्रसाईले हिजोका सबै कमी कमजोरी विर्सेर अघि बढ्नु पर्ने बताउनुभयो ।

    Advertisement

    ‘सबै तीता मिठा बिर्सेर अघि बढनुकाे विकल्प छैन’ नगर अध्यक्ष प्रसाईले भन्नुभयो- ‘अब पार्टी सुदृढीकरण अभियानमा लाग्नु पर्छ ।’ बाेर्ड राखिरहँदा एमाले कार्यकर्ताले घर फर्किन पाएकाे भन्दै खुशी व्यक्त गरेका छन् ।

    सर्वोच्च अदालतले नेकपाको अस्तित्व अस्वीकार गर्दै साविकका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द व्युताएपछि उनीहरूले आ-आफनो कार्यालय व्यवस्थापन गरिरहेका छन् ।

    तीन दिनअघि जिल्ला पार्टी कार्यालयमा पनि नेकपा लेखिएको बाेर्ड हटाएर एमालेकाे बाेर्ड राखिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.