• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड – २ : क्षतीग्रस्त वडा कार्यालय भवन पुनः सञ्चालनका लागी उद्योगीको सहयोग


  •    संवाददाता/ बिहिबार, असोज २३, २०८२  

  • २३ असोज, बिर्तामोड । जेन्जी आन्दोलनबाट क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका वडा नं २ को भवनलाई वडाभित्र सञ्चालित रहेका उद्योगहरूले सहयोग गरेका छन् । दशैं अगावैदेखि वैकल्पिक रुपमा व्यवस्थापन गरी वडाले आफ्ना काम कारबाहीलाई सुचारु गरेको थियो। दशैं पछाडि भने वडा भित्र संचालित उद्योगहरू वडामा आएर आफै हामी उद्योगीहरूको तर्फबाट वडालाई पुनस्थापनाका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै वडाले उद्योगहरुलाई आफूले आफू खुसी रुपमा सहयोग गर्न सकिने वडा अध्यक्ष किशोर कुमार पौडेलले जानकारी दिए।

    जिन्जी आन्दोलनका नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलन बाट वडाका सामग्रीहरू जलेका थिए र धेरै सामग्रीहरु तोडफोड भएको बताइएको छ । वडामा रहेका कम्प्युटर प्रिन्टर कागजपत्र टेबल कुर्सी पङ्खा,एसी लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको वडा सचिव हिमा पोखरेलले जानकारी दिइन् ।

    Advertisement

    वडा अध्यक्ष पौडेलका अनुसार वडामा क्षति भएका सामग्रीलाई पुनः खरिद प्रक्रिया अगाडि बढाउन समय लाग्ने भएको कारणले गर्दा स्थानीय ठाउँमा वार्ड नं २ भित्र सञ्चालित रहेका उद्योगधन्दाहरुले वडालाई पुनस्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार आजबाट सो रकम संकलन सुरु गरिएको बताएका छन् । जस अनुसार आज बिहीबार २ लाख ५५ हजार सहयोग प्राप्त भएको पौडेलले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.