• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका बिद्यालयहरुमा बालक्लब गठन तथा प्रशिक्षण शुरु


  •    संवाददाता/ आइतबार, फागुन २३, २०७७  

  • झापा । बिर्तामोड नगरपालिका भित्र संचालित बिद्यालयमा, बालक्लब गठन तथा प्रशिक्षण कार्यक्रम शुरु भएको छ।

    नगरपालिका भित्र संचालित ७५ वटा सामुदायिक र संस्थागत बिद्यालयमा बालबालिका लाई नेतृत्व स्थानीय गराउने उदेश्यले क्लब गठन गरिएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले बताउनुभयो ।

    Advertisement

    बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालयमा एक कार्यक्रमका बिच गठन भएको वीर अमरसिंह बालबालिकाका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्दै सपदग्रहण समेत गराईएको छ।

    Advertisement

    कार्यक्रममा शिक्षा अधिकृत जानुका रेग्मी, बिद्यालयका प्रधानाध्यापक तथा क्लबका संरक्षक यदुनाथ अधिकारी लगायतले शुभकामना राख्नुभएको थियो।

    सोही अवसरमा संरक्षक अधिकारीले क्लबलाई ११ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । उपाध्यक्ष सोमि थापाले स्वागत गरेको कार्यक्रममा प्रमुख अथिती भण्डारीले नगरपालिकाले बालबालिका लाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    संक्षम पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सहजकर्ता सरोज पौडेलले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.