बिर्तामोड ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षक गाेमा निराैलाकाे निधन भएको छ ।
गएराती उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसैबिच बिर्तामोड नगरपालिकाले आज [शुक्रबार] नगर भित्र संचालित सामुदायिक विद्यालयमा शोक बिदा दिएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
Advertisement







