• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूमि समस्या समाधान आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह


  •    संवाददाता/ बिहिबार, फागुन २०, २०७७  

  • झापा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, झापाले भूमि समस्या समाधान आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको छ ।

    बुधबार भद्रपुरस्थित आयोगको कार्यलय पुगेर मञ्चका पदाधिकारीहरुको टोलीले जील्लाका सुकुम्बासीहरुको चासोको बिषय रहेको भन्दै आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको हो ।

    Advertisement

    मञ्चका अध्यक्ष अर्जुन कुमार लिम्बुको नेतृत्वमा आयोग पुगेको टोलिले भुमिहिन तथा सुकुम्बासी किसानहरुले बिद्यमान भोगीरहनुपरेको समस्याका बारेमा आयोगका अध्यक्ष प्रेम गिरीको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    साथै जील्लामा भुमिहिन किसानहरुको अवस्था र उनीहरुको समस्या संबोधनका लागी निर्माण भएका ऐन,नियमहरुको फेहरीस्तका बारेमा समेत टोलिले अध्यक्ष गिरीसँग अन्तक्र्रिया गरेको थियो ।

    सो क्रममा अध्यक्ष गिरीले आफु सँधै किसानहरुको साथमा रहेको भन्दै बर्षौदेखि भोगचलन गरीरहेको जग्गा उनीहरुले नै पाउनुपर्ने धारणा राख्नुभयो ।

    २०६६ साल चैत्र २६ गते जील्लामा गठन भएको मञ्चले भुमि अधिकारबाट बञ्चित किसानहरुको पक्षमा आवाज उठाउँदै आएको जील्ला सदस्य ज्ञान बहादुर मगरले जानकारी दिनुभयो ।

    भुमि समस्या सम्बन्धि आयोगले पहिलो चरणमा जील्लाका ९ स्थानीय तहसँग समझदारी गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.