• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट पहिलो वर्षमै नाफामा


  •    संवाददाता/ शुक्रबार, भदौ १३, २०८२  

  • झापाको बिर्तामोडमा रहेको बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्षमै नाफामा गएको छ ।

    कम्पनीले स्थापना भएको पहिलो वर्ष नै १७ लाख ५ हजार ६५७ रुपैया खुद नाफा कमाएको हो ।

    Advertisement

    कम्पनीले शुक्रबार बिर्तामोडमा प्रथम साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै कारोबारको जानकारी गराएको छ । बिर्तामोड संजीवनीले २०८१ असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत लिएको थियो । कारोबारको करिब सात महिनाको अवधिमा सो नाफा कमाउन सफल भएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।

    Advertisement

    ११४ जना शेयर सदस्यहरुबाट ५ करोड २८ लाख चुक्ता पूँजी सङ्कलन गरी सुरू भएको कम्पनीमा हाल १७८ जना सदस्य पुगेको अध्यक्ष चुडालले बताए ।

    अध्यक्ष चुडालका अनुसार चालू आवमा कम्पनीको चुक्ता पूँजी ७ करोड ५० लाख पुर्याउने उद्देश्य रहेको छ । कम्पनीको अधिकृत पूँजी २० करोड रहेको छ ।

    अध्यक्ष चुडालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य दिनेशकुमार सुवेदीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.