• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेरो डान्स युनिभर्सको फाइनलमा झापाकी सुसना, भोट गरेर विजेता बनाइदिन आग्रह


  •    संवाददाता/ शुक्रबार, साउन ३१, २०८२  

  • मेरो डान्स युनिभर्स सिजन-२ को फाइनलमा पुग्न सफल झापा अर्जुनधारा-५ की सुसना कोइरालाई भोट गरेर विजेता बनाइदिन आग्रह गरिएको छ ।

    वेल फेयर इन्ट्रा फाउण्डेशन अमेरिकाको आयोजनामा भइरहेको विश्वव्यापी प्रतियोगितामा सुसनासहित अभिभावक, शिक्षक र नृत्य विद्यालयले शुक्रवार बिर्तामोड-२ स्थित उनी अध्ययनरत विद्यालय मोहनमाया माविमा पत्रकार सम्मेलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेर भोट गरिदिन आग्रह गरेका हुन् ।

    Advertisement

    मोहनमाया माविमा इन्जिनियरिङ अध्ययनरत सुसना नृत्यमा मात्र नभएर अध्ययनमा समेत अब्बल छात्रा भएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।

    Advertisement

    बिर्तामोडस्थित गुरुकूल नृत्य संगीत विद्यालयकी सञ्चालक कमला नेम्वाङको अध्यक्षतामा भएको सम्मेलनमा प्रधानाध्यापक श्रेष्ठ, सुसनाकी आमा सानु श्रेष्ठ कोइराला, उक्त संगीत विद्यालयकी फाउन्डर कमला नेम्वाङ, गुरुकूलका नृत्य प्रशिक्षक सुशान्त चेम्जोङले सबैले उनलाई भोट गरिदिन सबेमा आग्रह गरेका छन् ।

    धेरै मेहनती सुसना गुरुकुलको गहना भएको भन्दै गुरुकूलका नृत्य प्रशिक्षक सुशान्त चेम्जोङले उनमा भएको प्रतिभालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । सुसना बिर्तामोडको मात्र नभएर नेपालमै प्रतिभाशाली चेली भएकाले पनि भोट गरेर बिजेता बनाइदिन आग्रह गरिएको छ ।

    संसार भरिका नेपालीहरुबाट छनोटमा पर्नु गर्वको कुरा भएको भन्दै प्रतिभासँगै भोटिङले छनोट हुने भएकाले आर्थिक जोहो गर्नुपर्ने भएकाले सबैले साथ र सहयोग गरिदिन पनि आमा सानुले आग्रह गरिन् ।

    स्कुलका हरेक क्रियाकलापमा सक्रिय सुसनाको नृत्यकै माध्यमबाट चिनिने ठुलो सपना रहेको बताइन् । उनले यसअघि फ्याक्जिबिलिटि क्विनको उपाधिसमेत जितेकी थिइन् ।

    उनलाई भोट गर्नका लागि माई इन्ट्रा एप डाउनलोड गरेर सुसना कोइराला प्रोफाइलमा गएर एसएमएसमा MDU 12 टाइप गरेर ३७००० मा सेन्ट गरेर भोट गर्न सकिने सुसानाले बताइन् । विदेशबाट माई इन्ट्रा एप डाउनलोड गरेर मेरो डान्स युनिभर्स क्लिक गरेर कन्टे«न्सनको प्रोफाइनलमा गई भोट गर्न सकिने र आगामी भदौ २ गते राति १० बजेदेखि भदौ ७ गतेसम्म भोट गर्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.