• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सर्वाधिक लोकप्रिय उम्मेद्वार, वास्तविक ब्यवसायी अर्जुन


  •    संवाददाता/ शनिबार, फागुन १५, २०७७  

  • १५ फाल्गुन, बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनका लागि २ वटा प्यानल चुनावी मैदानमा छ्न । जसमध्ये नेकपा र राप्रपा निकट संयुक्त ब्यवसायी प्यानलका महासचिव पदका उम्मेद्बार अर्जुन मैनालीको चर्चा सुरु देखिनै अलि छुट्टै र विशेष किसिमबाट हुँदै आएको छ । लामो समय देखी व्यावसायिक मात्रै नभई सामाजिक क्षेत्रमा समेत अग्रणी नाम बन्न सफल मैनाली यूवा माझ निकै लोकप्रिय मानिन्छ्न ।

    पुरानो नेतृत्वले पटक पटक जिते पनि प्रतिबद्धता गरेका एउटै काम पूरा गर्न नसकेको आरोप लागिरहेको वर्तमान अवस्थामा उद्योगी व्यावसायिको भावना अनुरुपको काम कुशलता पूर्वक गर्न पनि संयुक्त प्यानलबाट अध्यक्षका प्रत्यासी सुबास भट्टराईको प्यानलले नै जित्नुपर्ने व्यावसायिहरुको चाहना प्रष्ट देख्न सकिन्छ ।

    Advertisement

    Advertisement

    विगतमा नेपाली कांग्रेस निकट व्यवसायीहरुले जित्दै धेरै समय नेतृत्व गरेको बिर्तामोड उद्योग वाणिज्य संघमा व्यवसायीक वातावरण निर्माण, व्यवसायिक हक हित र सुरक्षाका लागि कुनै पनि काम अघि बढ्न नसकेकाले कांग्रेस निकट व्यवसायीहरु पनि यो पटक भट्टराई नेतृत्वको प्यानललाई मौका दिन इच्छुक रहेको कांग्रेस निकट श्रोतको भनाई छ ।

    सोही प्यानलका महासचिव पदका उम्मेद्बार मैनाली हाल चुनावी मैदानमा उत्रिएका झन्डै ४० जना मध्ये सर्वाधिक लोकप्रिय देखिएका छन । एकदर्जन जति व्यबसायिक तथा सामाजिक संघ संस्थाको नेतृत्व कुसलतापूर्वक गर्दै आएका मैनाली जित सुनिश्चित रहेको धेरैको बुझाई छ ।
    महासचिवका उम्मेदवार मैनाली उद्योगी व्यवसायीका लागि अनुकरणीय नाम पनि हो । उनले सयौं युवालाई आफ्नो उद्योग, कलकाराखाना, होटल, पसलमा रोजगारी दिएर विदेशमा गएर पसिना बगाउनबाट रोकेका छन् । उद्यमी युवाको लगावका कारण स्वदेशी उत्पादनहरुको वृद्धि भइरहेकाले आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.