• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड-२ मा ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा धमाधम


  •    संवाददाता/ बिहिबार, साउन २३, २०८२  

  • पछिल्लो समय बिर्तामोड नगरपालिका मात्र नभएर देशभर सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।

    यसैबीच झापाको बिर्तामोड नगरपालिका वडा नं.२ ले नेपाल सरकारले नि:शुल्क रुपमा ज्येष्ठ नागरिकका लागि प्रदान गरेको स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

    Advertisement

    स्वास्थ्य बिमाका लागि घर-घरमा पुगेर सुविधा दिन नसकिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आएको समयमा सम्बिधत सेवाग्राही आएको मौका पारेर स्वास्थ्यदर्ताकर्मीहरुले स्वास्थ्य बिमा गरिरहेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
    ।

    Advertisement

    वडाभित्र ६०० भन्दा बढी ज्येष्ठ नागरिक रहेकोमा यसअघि सेवा लिनुपर्छ भनेर ३० प्रतिशत नागरिक बिमा कार्यक्रममा सहभागी भइसकेको र स्वास्थ्य बिमा बञ्चित बाँकी आमाबुबाहरुलाई वडाले शिविरको माध्यमबाट समेटिरहेको वडाध्यक्ष पौडेलले बताए ।

    स्वास्थ्यकर्मी बबिता घिमिरे र वडा कार्यालयका कर्मचारी अनु ढकालले ज्येष्ठ नागरिकहरुलाई सेवा प्रदान गरिरहेका वडाध्यक्ष पौडेलले जानकारी दिए ।

    गत साउन १ गतेबाट सुरु भएको शिविरमा हालसम्म ८५ जनाले स्वास्थ्य बिमा गरेको उनले बताए । दुई महिनासम्म चल्ने शिविरबाट धेरै आमाबुबाहरु लाभान्वित हुनु भएको र नविकरण आउने ज्येष्ठ नागरिकहरुलाई पनि सोधीसोधी बिमा कार्यक्रममा सहभागी गराउने गरिएको वडा सचिब हिमा खनालले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.