• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संयुक्त व्यवसायीक प्यानललाई सहयोग गर्ने बिर्तामोडका सञ्चार माध्यमहरुको प्रतिबद्धता


  •    संवाददाता/ शुक्रबार, फागुन १४, २०७७  

  • झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनमा अधिकांश सञ्चार माध्यमका सञ्चालकले सुवास भट्टराई नेतृत्वको संयुक्त व्यवसायीक प्यानललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    महासचिवका उम्मेद्वार अर्जुन मैनालीसहित शुक्रबार बिर्तामोडमा भएको अन्तरक्रियामा बिर्तामोड केन्द्रीत दैनिक पत्रिका, अनलाइन, साप्ताहिक पत्रिका, टेलिभिजनलगायतले भट्टराईलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    Advertisement

    एकछत्र नेतृत्वमा रहेको कांग्रेस समर्थकले संघको हितका लागि यसअघि गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै नयाँ नेतृत्वको आवश्यक रहेको उनीहरुले बताएका छन् । पटक पटक गरेको प्रतिवद्धता पूरा नगरेकाले यसपटक नयाँ नेतृत्वलाई विजयी गराउन सबै व्यवसायीलाई उनीहरुले अपिल समेत गरेका छन् ।

    Advertisement

    नयाँ नेतृत्वले व्यापारी, व्यवसायीको पक्षमा सक्रियताका साथ सहभागी हुने प्रतिवद्धता जाहेर गरेको छ । यसअघि शिक्षक महासंघ, टेम्पो व्यवसायी संघ, कपडा सिलाई व्यवसायी संघलगायतले भट्टराई नेतृत्वको प्यानललाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.