• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

“संयुक्त व्यावसायिक प्यानललाई जिताउन मतदाता आतुर” – भट्टराई


  •    संवाददाता/ शुक्रबार, फागुन १४, २०७७  

  •  

     

    Advertisement

    १४ फाल्गुन, बिर्तामोड ।  आफ्नो नेतृत्वको  संयुक्त व्यावसायिक प्यानललाई  जिताउन व्यवसायी उत्साहित र आतुर भएको संयुक्त व्यवसायीक प्यानल अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले बताएका छन् । फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा मतदाताले नयाँ टिमको चाहाना राखेको देखिन्छ ।

    Advertisement

    विहिवार भद्रपुररोड र अतिथि सदनका व्यवसायीहरुसँगको भेटघाटमा उनीहरुले संघमा केहि फरक गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताएका छन् ।
    उम्मेद्वारसहित पार्टीका स्थानीय नेता तथा जनप्रतिनिधि सहितको एकसय ५० जना वढिको टोलीले प्रत्येक व्यवसायी तथा मतदातासँग भेटेर उनीहरुका समस्या र संघको कार्यसम्पादनका विषयमा चर्चा गरेको महासचिवका उम्मेद्वार अर्जुन मैनाललीले जानकारी दिए ।

    व्यवसायीको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने प्रतिवद्धता गर्दै आएका अध्यक्षका उम्मेद्वार भट्टराईले भने ‘संयुक्त व्यवसायीक प्यानलको जित पक्का छ ।’ सवै व्यवायीको चाहाना पनि उस्तै भएको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.