• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाली समाज ओमानले सांस्कृतिक कार्यक्रम गर्दै, महेश र अस्मिताले लाइभ प्रस्तुति दिने


  •    संवाददाता/ मङ्गलबार, साउन ०७, २०८२  

  • ‘एकता र संस्कृतिको संगालो, पीडितको जीवनमा आशाको उज्यालो’ भन्ने नारासहित झापाली समाज ओमानले राहत तथा उद्धार कोष सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम २०२५ गर्ने भएको छ ।

    जुलाई २५ तारिखमा प्रिन्स प्यालेस, मस्कटमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने प्रख्यात गायक-गायिका महेश काफ्ले र अस्मिता अधिकारीको लाइभ प्रस्तुतिका साथै तामाङ, किरात, गुरुङ्ग, मगरलगायतको जातिय भेषभुषासहित सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने समाजका कोषाध्यक्षले शेखर खतिवडाले जानकारी दिए ।

    Advertisement

    सन् २०२० मार्च ६ मा स्थापना भएको झापाली समाज ओमानले छोटो समयमा नै धेरै सामाजिक कार्यहरू गरिसकेको जानकारी दिदै समाजका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक खतिवडाले सोही अभियानलाई अझै बढाउदै लैजान र देशको मौलिक संस्कृति जगेर्ना गर्नका लागि अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।

    Advertisement

    झापाली समाज ओमानले गर्न लागेको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रमलाई सम्पन्न गर्न प्रचारप्रसार तिव्र बनाइएको र ओमानमा भएका अहिलेसम्मका कार्यक्रमहरुभन्दा बढी दर्शकहरुलाई जम्मा गरेर रेकर्ड ब्रेक गर्ने उद्देश्य रहेको समाजले जनाएको छ ।

    उक्त कार्यक्रमबाट बचेको रकम ओमानमा रहेका नेपालीहरुको भैपरी आउने समस्या समाधानका लागि र झापामा सामाजिक कार्यका लागि खर्चिने योजना रहेको कोषाध्यक्ष खतिवडाले बताएका छन । उनले ओमानमा रहेका नेपालीहरुको समस्यामा सहयोग गर्ने संस्थाहरुमा झापालि समाज ओमान अग्रपंक्तिमा रहेको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    हाम्रो सामुदायिक वन लघु चलचित्र प्रदर्शन, दर्शकबाट आयो उत्कृष्ट प्रतिक्रिया
    हाम्रो सामुदायिक वन लघु चलचित्र चैत २८ गते प्रदर्शन हुने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.