• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरमा १० वटा बाल सस्कार केन्द्र स्थापना


  •    संवाददाता/ आइतबार, साउन ०५, २०८२  

  • झापाको भद्रपुर नगरपालिकामा जनकल्याण प्रतिष्ठानले १० वटा बाल सस्कार केन्द्र स्थापना गरेको छ ।

    बालबालिकाहरुमा सस्कार र सस्कृतिको ज्ञान प्रदान गर्ने उद्देश्यले प्रतिस्ठानले एकल विद्यालय अभियान अन्तर्गत बाल सस्कार केन्द्रको स्थापना गरेको हो ।

    Advertisement

    भद्रपुर नगरपालिका वडा नं.२ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा शनिबार राधाकृष्ण बाल सस्कार केन्द्रको स्थापनासँगै १० वटा बाल सस्कार केन्द्र सञ्चालन भएका छन् ।

    Advertisement

    राधाकृष्ण मन्दिर समितिका पूर्व अध्यक्ष डम्मर खनालको अध्यक्षता र वडा नं.२ का वडाध्यक्ष राम कडेलको प्रमुख आतिथ्यमा सम्पन्न बाल सस्कार केन्द्र उदघाटन कार्यक्रममा प्रमुख अतिथि कडेल, प्रतिष्ठानका प्रदेश सदस्य इश्वर पोखरेल, खिनमाया फुयल, हेम खनाल, आशा पोखरेल लगायतले बालबालिकाहरुमा सस्कार र संस्कृतिको महत्व बारेमा चर्चा गरेका थिए ।

    मन्दिर समिति सचिव राम घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजेन्द्र ओलीले गरेका थिए ।

    यसैबीच जनकल्याण प्रतिष्ठानको एकल विद्यालय अभियान अन्तर्गत भद्रपुर-९ को केदारेश्वर बाल सस्कार केन्द्रलाई भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीले शनिबार नै चार थान सिलिङ फेन र शैक्षिक सामाग्री प्रदान गरेकी छिन् ।

    केदारेश्वर मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षता र बिरेन्द्र मल्लको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपमेयर कार्कीले उक्त सामाग्री प्रदान गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.