• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘लिंकन’सँगको सहकार्यमा ‘एचएम’ कोर्ष पढाउँदै गोमेन्द्र, न्युन शुल्क लिने दाबी


  •    संवाददाता/ आइतबार, असार १५, २०८२  

  • १४ असार, बिर्तामोड l झापाको बिर्तामोड–४ मुनाल टोलस्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले मलेसियाको लिंकन युनिभर्सिटीसँगको सहकार्यमा होटल मेनेजमेन्ट कोर्षलाई थप गुणस्तरिय बनाएको छ । शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत विद्यालयले यस बर्षदेखी ‘एचएम’ कोर्षका लागी लिंकन सँग सहकार्य गरिएको जनाएको हो ।

    यस्तै विद्यालयले अविभावकहरुको सहजताका लागि भन्दै कक्षा ११ र १२ मा पढाइ हुने बिषयहरुको शुल्क सूची समेत सार्वजनिक गरेको छ ।

    Advertisement

    कार्यक्रममा कक्षा ११ र १२ मा गोमेन्द्र स्कुलले होटल मेनेजमेन्ट, कम्युटर साइन्स र विजनेश स्टडिज विषयमा अध्यापन गराउँदै आएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।

    Advertisement

    विर्तामोड क्षेत्रमा मध्यम र न्यून वर्गीय विद्यार्थीहरु पढ्न आउने भएकाले सस्तो शुल्कमा गुणस्तरीयशिक्षा दिन गोमेन्द्र बिर्ता मोडेल प्रतिबद्ध रहेकोनिर्देशक खनालले बताए ।

    गोमेन्द्र बिर्ता मोडेलले अत्याधुनिक र सुविधासम्पन्न प्रयोगशालामा दैनिक प्रयोगात्मक कक्षाहरुको माध्यमबाट होटल मेनेजमेन्ट पठनपाठन गराउँदै आएको विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले जानकारी दिए । गोमेन्द्रले होटलमेनेजमेन्ट अन्तर्गत कक्षा ११ मा भर्ना शुल्क, मासिकशुल्क र प्रयोगात्मक शुल्क गरि ८५ हजार तोकिएको उनले बताए ।

    त्यस्तै मलेसियाको लिंकन युनिभर्सिटीसँगको सहकार्यमा डुवल कोर्षका लागि२ लाख ५० हजार, एक्ज्युकेटिभ प्रोफेसनलडिप्लोमा ३ लाख ७० हजार, प्रोफेसनल डिप्लोमाइन कलिनरी आर्टसमा ३ लाख ३० हजार रएक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कलिनरीआर्टसमा ५ लाख १० हजार शुल्क तोकिएकोनिर्देशक खनालले जानकारी दिए ।

    त्यस्तै प्रोफेसनल डिप्लोमाका लागि २ लाख ५०हजार, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा २ लाख६० हजार, डिप्लोमा इन कलिनरी आर्टसमा २ लाख२० हजार र एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इनकलिनरी आर्टसमा ४ लाख शुल्क तोकिएको खनालले जानकारी दिए । उल्लेखित सबैकार्यक्रमहरुमा परीक्षा रजिष्ट्रेशनका लागि अतिरिक्त १२० डलर लाग्ने बताइएको छ । 

    गत बर्षबाट शुरु भएको होटल मेनेजमेन्ट कोर्षअन्तर्गत हाल कक्षा १२ मा ३२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 

    त्यस्तै सिटिइभिटी अन्तर्गत वारिष्टा, वेटर/वेट्रेस, बारटेण्डर, रिसेप्सनिष्ट आदिको छोटो अवधिको तालिम समेत विद्यालयले प्रदान गर्दै आएको प्रिन्सिपल गीता ढकालले जानकारी दिइन् ।

    होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि होटल मेची क्राउन, मेरियट होटल, मे फेयर होटल, रोयल अर्किड, वेदान्त ताज, र्याडिसन, जेबियल ग्रुपअफ होटल, एक्प्रेस इन, रमदा आदिमा इन्टर्नकोव्यवस्था गरिएको छ ।

    कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागिभर्ना शुल्क ८ हजार, मासिक शुल्क ४ हजार तथाविजनेश स्टडिज गर्नेहरुका लागि भर्ना शुल्क ८हजार र मासिक शुल्क तीन हजार पाँच सयतोकिएको प्रिन्सिपल ढकालले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.