• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

त्रिदेवका विद्यार्थीलाई सगरमाथा यातायातमा ५० प्रतिशत छुट


  •    संवाददाता/ बिहिबार, असार १२, २०८२  

  • झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब सगरमाथा यातायातमा छुट पाउने भएका छन् ।

    त्रिदेवका विद्यार्थीहरूले सगरमाथा यातायात सेवा प्रा.लि.सँगको सहकार्यमा ५० प्रतिशत छुटमा यातायात सेवा लिन सक्ने स्ववियु सभापति इश्वर रिजालले जानकारी दिए ।

    Advertisement

    स्ववियुको सक्रिय पहलमा यो सुविधा सञ्चालनमा आएको हो । काँकडभिट्टा-चारआली-बिर्तामोड रुटमा लागू हुने यस सुविधाअनुसार क्याम्पसको आधिकारिक विद्यार्थी कार्ड र क्याम्पस ड्रेस अनिवार्य गरिएको छ ।

    Advertisement

    स्ववियु निर्वाचनको घोषणापत्रमा उल्लेख गरिएको ग्यारेन्टी नम्बर १६ “यातायात व्यवसायीसंघ सहकार्य गर्दै आउनेछ, विद्यार्थी सुलभ भाडामा यातायात चढ्दै” लाई कार्यान्वयनको चरणमा रूपान्तरण गरिएको हो ।

    उक्त अवसरमा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईलाई निर्णय पत्र हस्तान्तरण गर्दै सगरमाथा यातायात सेवा प्रा.लि.का अध्यक्ष नवीन कोइरालाले सेवाको औपचारिक घोषणा गरेका हुन् ।

    उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे, सह-क्याम्पस प्रमुख तेजप्रसाद खनाल र स्ववियु पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.