• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संयुक्त व्यावसायिक प्यानललाई बिजयी गराउन प्रसाईंको आग्रह


  •    संवाददाता/ बिहिबार, फागुन ०६, २०७७  

  • फाल्गुन ६, बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको आगामी फागुन १६ गते हुने निर्वाचनमा संयुक्त व्यावसायि प्यानल तर्फका उम्मेद्बारहरुलाई अत्यधिक मतले बिजयी गराउन नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईले आग्रह गर्नु भएको छ।लामो समय देखि नेपाली काङ्ग्रेस निकट उम्मेद्बारले नेतृत्व गर्दै आएको बिर्तामोड उद्योग बाणिज्य संघले व्यावसायिको पक्षमा सम्बोधन नगरेको र एकछत्र रुपमा व्यावसायिको भन्दा पनि पार्टीको अखडा बनेकोले बर्सौ देखिको बिरासत भत्काएर व्यावसायिको संस्था निर्माण गर्न सबै एकहुनु पर्ने बताउनु भयो।
    नेकपा भित्र केही समस्या देखिए पनि झापामा जनता र व्यावसायिको लागि एकता बद्द भएर चुनावी अभियानमा सहभागी हुन आम नेता कार्यकर्ता लाई आग्रह गर्नु भएको छ। साथै उहाँले नेताकार्यकर्ता सिद्धान्त र बिचारलाई आत्मसात गर्दै समृद्धिको पक्षमा एकता बद्दभएर निर्वाचनको प्रचारप्रसारमा लाग्न आग्रह गर्नु भयो।नेकपा र राप्रपा सहितको गठबन्धनले बाणिज्य संघको निर्वाचनमा एक भए पछि आम कार्यकर्ता उत्साहित भएका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.