• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जनकल्याण आवि बाल क्लवको अध्यक्षमा राजवंशी सर्वसम्मत


  •    संवाददाता/ बुधबार, जेठ २९, २०८२  

  • झापाको गौरीगञ्ज-१ महाभारा स्थित जनकल्याण आधारभुत विद्यालयको बाल क्लवको अध्यक्षमा ज्ञानदेव राजवंशी सर्वसम्मत चयन भएका छन् ।

    जनकल्याण बाल क्लब पुनर्गठनको प्रक्रियामा गत जेठ २३ गते राजवंशी अध्यक्षमा सर्वसम्मत भएका थिए भने बाँकी पदहरुमा मंगलवार निर्वाचन गरेर छनौट गरिएको निर्वाचन समितिका संयोजक सोमनाथ काफ्लेले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार उपाध्यक्षमा ईसा सहनी, सचिवमा पूजा राजवंशी, कोषाध्यक्षमा पुष्पा राजवंशी र सहसचिवमा लखिचन यादव निर्वाचित भएका छन् ।

    Advertisement

    यस्तै सदस्यहरुमा स्मारिका जैरु, प्रकृत पौडेल, रघुनन्दन महतो, विशाल महतो, विशाल झा र नविन झा निर्वाचित भएको संयोजक काफ्लेले बताए ।

    त्यसैगरी जनकल्याण बाल क्लबको संरक्षकका रुपमा शिक्षक शिक्षक टेकनाथ शर्मा जमरकट्टेल चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.