ईलाम । ईलामको तिल्केनीमोडमा हिँजो साँझ भएको अट्टो दुर्घटनामा एकको ज्यान गएको छ।
मे १ ख ३०२२नम्बरको अट्टो हिजो राती आठ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ईलाम नगरपालिका वडा नः ९ सेरा निवासि अट्टो चालक अविगल सुन्दासको उपचार गर्न विराटनगर नोवेल अस्पताल लैजाने क्रममा मृत्युु बाटोमा नै भएको हो ।
Advertisement
उक्त दुर्घटनामा सचिन सुन्दास सख्त घाईते भएका छन उनको ईलाम अस्पतालमा उपचार भईरहेको परिवार स्रोतले जनाईएको छ ।
घटनाको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







