• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धाराको पानी पिउँदा मिनी माउन्टेन स्कुलका १७ जना विद्यार्थी बिरामी


  •    संवाददाता/ बुधबार, जेठ ०८, २०८२  

  • धाराको पानी खाएर मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका १७ जना विद्यार्थी सिकिस्त भएका छन् ।

    आज दिउँसो २ बजे बाह्रदशी गाउँपालिका वडा नं.६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर सिकिस्त भएका छन् ।

    Advertisement

    बिरामी विद्यार्थीहरुलाई विद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    विरामी हुने विद्यार्थीहरु निम्न छन्:

    १) झापा बाह्रदशी गाउँपालिका-६ बस्ने राजु किस्कुकी छोरी बर्ष ११ की सुमित्रा किस्कु
    २) ऐ.ऐ बस्ने राहुल बि.क की छोरी बर्ष १० की रेवन बि.क
    ३) ऐ.ऐ बस्ने ओमनाथ अधिकारीकी छोरी बर्ष ९ की प्रनिसा अधिकारी
    ४) ऐ.ऐ बस्ने उर्मीला बर्देवाकी छोरी बर्ष ९ की खुस्बु बर्देवा
    ५) ऐ.ऐ बस्ने राजेन्द्र सुन्दासकी छोरी बर्ष १० की सुप्रिया सुन्दास
    ६) ऐ.ऐ बस्ने राजकुमार शर्माकी छोरी बर्ष १० की सेन्जे हाङमा शर्मा
    ७) ऐ.ऐ बस्ने नरेश गजुरेलकी छोरी बर्ष १० की मनिता गजुरेल
    ८) ऐ.ऐ बस्ने गोबिन्द रिजालकी छोरी बर्ष ११ की बिना रिजाल
    ९) ऐ.ऐ बस्ने बेनु ढकालका छोरा बर्ष ११ का आदित्य ढकाल
    १०) ऐ.ऐ बस्ने मनकुमार राईकी छोरी बर्ष ११ की अरबिदा राई
    ११) ऐ.ऐ बस्ने रेखा कार्कीका छोरा बर्ष ११का सुशान्त कार्की
    १२) ऐ.ऐ ५ बस्ने हरि कार्कीकी छोरी बर्ष ११ की प्रनिशा कार्की
    १३) ऐ.ऐ बस्ने नरेश मावोकी छोरी बर्ष १० की सृष्टी मावो
    १४) ऐ.ऐ बस्ने पप्पु साहकी छोरी बर्ष ११ की ग्रीष्मा साह
    १५) ऐ.ऐ बस्ने बिकास तामाङकी छोरी बर्ष ८ की अनुसा भुजेल
    १६) ऐ.ऐ बस्ने पदम भुजेलकी छोरी बर्ष ९ की ईसिका भुजेल
    १७) ऐ.ऐ बस्ने डम्बर लिम्बुकी छोरी बर्ष ९ की बर्षा लिम्बु

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.