• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरस्तरीय मिनि म्याराथन सम्पन्न,रविन र सुनिता प्रथम


  •    संवाददाता/ शुक्रबार, माघ १६, २०७७  

  • झापा । सहिद दिवसको अवसर पारेर बिर्तामोडमा नगरस्तरीय मिनि म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

    बिर्तामोड नगरपालिकाअन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ रविन सुब्बा प्रथम भएका छन् । उनले सात किलोमिटरको दूरी २६ मिनेट ०७ सेकेन्डमा पूरा गरेका थिए ।

    Advertisement

    त्यस्तै, दोस्रो भएका अनिस बस्नेतले २७ मिनेट २४ सेकेन्ड, तेस्रो भएका विधान राईले २७ मिनेट ४५ सेकेन्ड, चौथो भएका दावा तामाङले २८ मिनेट र पाँचौँ भएका मनिष श्रेष्ठले २८ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेका थिए ।

    Advertisement

    त्यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा सुनिता किस्कू प्रथम भइन् । उनले २३ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दोस्रो भएकी ईश्वरी लिम्बूले २३ मिनेट ३५ सेकेन्ड, तेस्रो भएकी भावना राईले २५ मिनेट ३० सेकेन्ड, चौथो भएकी माया तामाङले २६ मिनेट ३१ सेकेन्ड र पाँचौँ भएकी आइसा राईले २७ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

    विजेताहरुले क्रमशः नौ हजार, सात हजार, पाँच हजार, तीन हजार र एक हजार नगदसहित प्रमाणपत्र पाए । पुरुषतर्फ ५५ जना र महिलातर्फ १६ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

    म्याराथनको उद्घाटन १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य एकराज कार्कीले सिठी फुकेर गरेका थिए ।श्रोतः झापा टुडे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.