• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

के हो “घर बनाउने मेला” ? भोलिदेखि चितवनमा सुरु हुँदै, नयाँ डिजाइन, टेक्नोलोजी र अफरहरूमा सर्वसाधारणको चासो


  •    संवाददाता/ बुधबार, बैशाख २४, २०८२  


  • चितवन, बैशाख २४ – तपाईं पनि आफ्नै सपना जस्तो घर बनाउने सोचमा हुनुहुन्छ भने, अब त्यो सपना साकार पार्ने सही मौका आएको छ। एसवन होम्स र भि ग्रुप को संयुक्त आयोजनामा, चितवनको उद्योग वाणिज्य संघ परिसरमा तीन दिने ‘घर बनाउने मेला’ भोलिदेखि सुरु हुँदैछ।

    मेलाको प्रमुख आकर्षणहरूमा नयाँ डिजाइन र प्रविधिबाट निर्माण गरिएको घरहरूको नमुना, निर्माण सामग्रीहरूको विविध प्रदर्शनी, विशेषज्ञहरूबाट निःशुल्क परामर्श, आकर्षक छुट र अफरहरू, घरजग्गा खरिद-बिक्री सुविधा, र सरकारी नीतिहरूको विस्तृत जानकारी समावेश गरिएको छ।

    Advertisement

    घर बनाउने मेला भोलीदेखी २७ गनेसम्म चल्ने भी ग्रुपका संस्थापक विपिन कँडेलले बताए । उद्योग वाणिज्य संघ चितवनको परिसरमा हुने मेला बिहान १० बजेदेखी सुरु भई साँझ ६ बजेसम्म चल्नेछ ।

    Advertisement

    मेलाको प्रवर्धन भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले गरेका छन्। आयोजकहरूका अनुसार, मेलामा सहभागीहरूले घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा प्राप्त गर्न सक्नेछन्। “घर बनाउने मेलामा भेटौं है!” भन्ने नारासहित सुरु हुन लागेको यो मेला चितवन र आसपासका घर निर्माण योजनामा रहेका व्यक्तिहरूका लागि अवसरको सुनौलो ढोका बन्ने अपेक्षा गरिएको छ।

    स्टल बुकिङ तथा थप जानकारीका लागि सम्पर्क:
    📞 ९८५५०१०२१८, ९८५५०१८७५०

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.