• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘डिपिएल’ बैगुनधुरा शाखा स्थापना


  •    संवाददाता/ सोमबार, माघ १२, २०७७  

  • डाइनामिक पब्लिक लाईब्रेरी(डिपिएल) को बैगुनधुरा शाखा स्थापना भएको छ । “पठन सस्कृतिको बिकास संगै सकारात्मक सोच सहितको सु-सस्कृत युवा नेतृत्व ” भन्ने मुल उद्देश्यका साथ स्थापना भएको डिपिएलको दमकमा सम्पन्न प्रथम राष्ट्रिय  महाधिवेशनबाट डिपिएल नेपाल बैगुन्धुरा शाखा स्थापना भएको हो । सरोज गुरागाई को अध्यक्षतामा “डिपिएल बर्ष २०२१” को २५ सदस्यीय डिपिएल युथ टिम गठन भएको गरिएको हो ।

    Advertisement

    शाखाको  उपाध्यक्षमा मोहन गिरी, महासचिव दिपेन्द्र खतिवडा, कानुनि सल्लाहकार बिक्रम बस्नेत, कोषाध्यक्ष मोनिका निरौला, सचिब निर्देश पोखरेल चयन भएका छन । त्यस्तै टिम कोअर्डिनेटरमा मनोज पराजुली, कार्यक्रम कोअर्डिनेटर सरोज कोइराला ,तालिम कोअर्डिनेटर सुबास दाहाल, सूचना कोअर्डिनेटर सृजन घिमिरे रहेका छन । सदस्यहरुमा बालकृष्ण पराजुली, सुमित खतिवडा , रेनुका भट्टराई, निर्जला खड्का, सन्जिब प्रधान, होमनाथ श्रेष्ठ, रिवाज बस्नेत, गोबिन्द निरौला, बिबेक ढकाल, दिपराज कोइराला, सुस्मिता बस्नेत, रोजिना उप्रेती, सोनम अधिकारी, प्रमिला बुढाथोकी रहेको शाखाका अध्यक्ष सरोज गुरागाईले जानकारी दिए ।

    Advertisement

    सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाले उद्घाटन गरेको कार्यक्रममा बैगुनधुरा शाखालाई सम्बन्धन पत्र डिपिएल नेपालका अध्यक्ष बिनोद उप्रेतीले प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.