• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न


  •    संवाददाता/ शनिबार, माघ १०, २०७७  

  • झापा । बिर्तामोड नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले फेशन डिजाइन तथा कोट कटिङ तालिम समापन गरेको छ ।

    झापाका ३ वटा नगरपालिका तथा एउटा गाउँपालिकामा पुस २२ गतेदेखि आयोजना गरेको तालिम शनिवार बिर्तामोडमा समापन गरेको हो ।

    Advertisement

    संघका झापा अध्यक्ष दिलिप सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    झापाको बिर्तामोड, कनकाई मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा भएको तालिममा ३ सय जना प्रशिक्षार्र्थी सहभागी रहेका र सबै व्यावसायिक रहेका महासंघका केन्द्रिय सदस्य हरि नेपालीले जानकारी दिनुभयो ।

    समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो । व्यवसायीको क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

    तालिम तथा प्रमाणपत्र वितरणमा करिव ९ लाख रुपैयाँ खर्च भएको अध्यक्ष सुन्दासले बताउनु भयो । तालिमको सहजीकरण कोटको राष्ट्रिय प्रशिक्षक मिलन नेपाली र फेशन डिजाइनको सारदा श्रेष्ठ, संगिता गौतम र यामुना रोकायाले गर्नु भएको थियो ।

    स्वागत संघका उपाक्ष्यक्ष रमेश शिवाले गरेको कार्यक्रममा महासंघका उपाक्ष्यक्ष फिरोज अली, केन्द्रिय सदस्य हरि नेपाली, सन्त परियार, ज्ञानु श्रेष्ठ, राजन दर्नाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव महेन्द्र दासले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.